प्रकाश 21:26 - पवित्र बाइबल26 राष्ट्रहरूका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनीहरूले जाति-जातिहरूका वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जाति-जातिका मानिसहरूले आ-आफ्ना मान-आदर र धन-दौलत सबै त्यहाँ ल्याउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्। Viz kapitola |