प्रकाश 21:24 - पवित्र बाइबल24 संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यहाँकै उज्यालोमा जाति-जातिहरू हिँड्डुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 संसारका सबै मानिस उहाँको उज्यालोमा हिँड्नेछन् र सबैतिरका राजाहरूले आफ्ना धन-सम्मान् त्यहीँ ल्याउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्डुल गर्नेछन्, र पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस सहरमा प्रवेश गर्नेछन्। Viz kapitola |