प्रकाश 21:22 - पवित्र बाइबल22 मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयम् परमेश्वर सर्वशक्तिमान् र थुमा नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सहरभित्र मैले कुनै मन्दिर देखिनँ किनभने मन्दिरचाहिँ प्रभु सर्वशक्तिमान् परमेश्वर र थुमा नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मैले सहरमा कुनै मन्दिर देखिनँ; किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै त्यसको मन्दिर हुनुहुन्छ। Viz kapitola |