Online Bible

- Reklamy -




प्रकाश 21:21 - पवित्र बाइबल

21 बाह्र ढोकाहरू बाह्र मोतीहरू थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्‍येक ढोका मोतीको थियो। त्‍यस सहरको सड़क चहकिलो शीशाजस्‍तै निखुर सुनको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। हरेक ढोका एउटै मोतीको थियो। त्‍यो सहरको सडक ऐनाजस्‍तै छर्लङ्गै देखिने शुद्ध सुनका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 ती बाह्र ढोकाहरू बाह्र मोती थिए; प्रत्येक ढोका एउटै मोतीले बनिएको थियो। सहरका ठूला सडकचाहिँ छर्लङ्गै देखिने काँचजस्तै निखुर सुनको थियो।

Viz kapitola kopírovat




प्रकाश 21:21

Následuj nás:

Reklamy


Reklamy