Online Bible

- Reklamy -




प्रकाश 21:19 - पवित्र बाइबल

19 त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 पर्खालका जगहरू अनेक किसिमका बहुमूल्‍य रत्‍नहरूले जड़िएका थिए। पहिलो जग बिल्‍लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍न, चौथो पन्‍ना,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 पर्खालको जग अनेक बहुमूल्‍य रत्‍नहरूले सिँगारिएका थिए। पहिलो जग बिल्‍लौरको थियो, दोस्रोचाहिँ नीरको, तेस्रो हरितमणिको, चौथो पन्‍नाको।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्‍लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्‍ना;

Viz kapitola kopírovat




प्रकाश 21:19

Následuj nás:

Reklamy


Reklamy