प्रकाश 21:17 - पवित्र बाइबल17 स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरूको नपाई हो जो स्वर्गदूतले चलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 स्वर्गदूतले त्यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्यो पैँसट्ठी मिटर थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अनि स्वर्गदूतले सहरको पर्खाल नापे र उनको नापअनुसार यो साठी मिटर अग्लो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैँसट्ठी मिटर मोटो थियो। Viz kapitola |