Online Bible

- Reklamy -




प्रकाश 21:16 - पवित्र बाइबल

16 त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्वाई र चौंडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यो सहर वर्गाकार थियो। त्‍यसको चौडाइ र लमाइ समान थियो। तिनले त्‍यस टाँगोले नाप्‍दा त्‍यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्‍यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यो सहर चारकुने थियो र यसको चौडाइ र लम्‍बाइ बराबर थियो। स्‍वर्गदूतले यस टाँगोले नाप्‍दा दुई हजार चार सय किलोमिटर लामो र त्‍यत्ति नै चौडा र त्‍यति नै उच्‍चाइ रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ बराबर थियो। तिनले त्यस लट्ठीले सहरहरूलाई नापे, र त्यो दुई हजार दुई सय किलोमिटर पाए। त्यसको लम्बाइ, चौडाइ र उचाइ एकसमान थियो।

Viz kapitola kopírovat




प्रकाश 21:16

Následuj nás:

Reklamy


Reklamy