Online Bible

- Reklamy -




प्रकाश 21:14 - पवित्र बाइबल

14 नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरूमा भेंडा़को पाठाको बाह्र-प्रेरितहरूको नाउँ लेखिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सहरको पर्खालका बाह्रवटा जग थिए र तीमाथि थुमाका बाह्र जना प्रेरितका नाउँ लेखिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 सहरका पर्खालमा बाह्र वटा शिलाहरूका जग थिए, र तिनीहरूमा थुमाका बाह्र प्रेरितहरूका नामहरू थिए।

Viz kapitola kopírovat




प्रकाश 21:14

Následuj nás:

Reklamy


Reklamy