प्रकाश 21:12 - पवित्र बाइबल12 त्यो नगरमा बाह्र ढोकाहरूसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरू थिए। प्रत्येक ढोकामा इस्राएलीहरूका बाह्र वंशहरू मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो, र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसको वरिपरि ठूलो अग्लो पर्खाल थियो। पर्खालका बाह्र ढोका थिए र हरेक ढोकाको हेरचाह एक-एक स्वर्गदूतले गर्थे। ती ढोकामा इस्राएलका बाह्र कुलका नाउँहरू लेखिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसको विशाल र अग्लो पर्खाल थियो, जसमा बाह्र वटा मूलढोकाहरू थिए, र प्रत्येक ढोकामा एक-एक स्वर्गदूत थिए। ती प्रत्येक ढोकामा एक-एक कुलका नाम गरेर इस्राएलका बाह्र कुलका नाम लेखिएका थिए। Viz kapitola |