Online Bible

- Reklamy -




प्रकाश 21:11 - पवित्र बाइबल

11 यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्वल थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसमा परमेश्‍वरको महिमा थियो, र त्‍यसको चमक बहुमूल्‍य रत्‍नहरू तथा बिल्‍लौर स्‍फटिकजस्‍तो चहकिलो थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यो सहरचाहिँ परमेश्‍वरको महिमाले चम्‍किंदै थियो। त्यसको चमक एउटा बहुमूल्‍य रत्‍न, बिल्‍लौर जस्तै थियो। यो स्‍फटिकझैँ स्‍वच्‍छ थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यो परमेश्‍वरको महिमाले चम्किरहेको थियो; त्यसको चमक बहुमूल्य रत्नहरू, बिल्‍लौर र स्फटिकजस्तो सफा थियो।

Viz kapitola kopírovat




प्रकाश 21:11

Následuj nás:

Reklamy


Reklamy