प्रकाश 21:10 - पवित्र बाइबल10 ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसपछि म आत्माले भरिपूर्ण भएँ र स्वर्गदूतले मलाई अग्लो पर्वतमा लगे। स्वर्गदूतले मलाई परमेश्वरबाट स्वर्गदेखि ओर्लिरहेको यो पवित्र सहर यरूशलेम देखाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम देखाए। Viz kapitola |