Online Bible

- Reklamy -




प्रकाश 21:1 - पवित्र बाइबल

1 तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसपछि मैले नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वी देखें। पहिलो स्‍वर्ग र पहिलो पृथ्‍वी हराएर गयो अनि समुद्रचाहिँ लुप्‍त भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन।

Viz kapitola kopírovat




प्रकाश 21:1

Následuj nás:

Reklamy


Reklamy