Online Bible

- Reklamy -




प्रकाश 20:11 - पवित्र बाइबल

11 तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्‍नेबाट पृथ्‍वी र आकाश भागेर गए, र तिनीहरूका निम्‍ति कतै ठाउँ पाइएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तब एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान् हुनुहुनेलाई मैले देखें। उहाँको सामुन्‍नेबाट आकाश र पृथ्‍वी भागे र तिनीहरू फेरि देखा परेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब मैले एउटा ठूलो उज्ज्वल सिंहासन र त्यसमाथि बस्‍नुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्।

Viz kapitola kopírovat




प्रकाश 20:11

Následuj nás:

Reklamy


Reklamy