Online Bible

- Reklamy -




प्रकाश 2:6 - पवित्र बाइबल

6 तर तिमीहरूको पक्षमा केही छ, तिमीहरू निकोलाइटहरूले गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरूले जे गर्छन् त्यो म पनि घृणा गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर तिमीहरूमा यो कुरा त छ, कि तिमीहरूले मैले जस्‍तै निकोलाइटसहरूका काम घृणा गर्छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर तिमीमा यो एउटा राम्रो गुण छ अर्थात् मैले घृणा गरेका ती निकोलाइटस भनिएकाहरूको कामलाई तिमीहरूले पनि घृणा गर्दछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर तिमीसँग एउटा राम्रो पक्ष छ: तिमीले निकोलाइटसहरूका कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु।

Viz kapitola kopírovat




प्रकाश 2:6

Následuj nás:

Reklamy


Reklamy