Online Bible

- Reklamy -




प्रकाश 2:5 - पवित्र बाइबल

5 यसर्थ याद राख, तिमीहरूको पतन हुन अघि तिमीहरू कहाँ थियौ। तिमीहरूको हृदय परिवर्तन गर अनि तिमीहरूले पहिला गरेका कुराहरू गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, म तिमीहरूकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्‍झ, र पश्‍चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चात्ताप गरेनौ भने, तिम्रो सामदान त्‍यसको ठाउँबाट हटाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमी कति गिरेका छौ, आफैंले सोच। पाप छोड र तिमीले पहिलेजस्‍तो मलाई प्रेम गर। नत्र म तिमीहरूकहाँ आउनेछु र तिम्रो सामदान त्‍यसको ठाउँबाट हटाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्‍चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्‍चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु।

Viz kapitola kopírovat




प्रकाश 2:5

Následuj nás:

Reklamy


Reklamy