Online Bible

- Reklamy -




प्रकाश 2:3 - पवित्र बाइबल

3 तिमीहरूले लगातार कोशिश गरिरह्यौ। तिमीहरूले मेरो नाउँका निम्ति दु:ख-काष्ट सह्यौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 म जान्‍दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्‍ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरू धीरजी छौ अनि मेरो लागि तिमीहरूले दु:ख भोग्‍यौ र मलाई त्‍यागेका छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीले लगनशील भएर मेरो नामको निम्ति दुःख सहेका छौ, तैपनि त्यागेका छैनौ।

Viz kapitola kopírovat




प्रकाश 2:3

Následuj nás:

Reklamy


Reklamy