प्रकाश 2:26 - पवित्र बाइबल26 “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरू गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जसले जित्छ र अन्तसम्म मेरो इच्छा पूरा गरिरहन्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार गर्न दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसकारण जसले विजय हासिल गर्दछ, र अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु। Viz kapitola |