Online Bible

- Reklamy -




प्रकाश 2:23 - पवित्र बाइबल

23 म उसको छोरा-छोरीहरूलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरूले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरूका मन अनि हृदय जान्दछ। अनि म तिमीहरूको कर्म अनुसार दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 म त्‍यसका छोरा-छोरीहरूलाई मार्नेछु। र सबै मण्‍डलीहरूले थाहा पाउनेछन्, कि म उही हुँ, जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसलाई पछ्याउने सबैलाई म खतम पार्नेछु अनि सबैका हृदयको मनसाय र चाहना देख्‍ने र जान्‍ने मै हुँ भनेर सबै मण्‍डलीहरूले बुझ्‍नेछन्। म तिमीहरू सबैलाई आफ्‍नो-आफ्‍नो कामअनुसार इनाम दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा नाश पारिदिनेछु। तब सबै मण्डलीहरूले जान्‍नेछन्, कि हृदय र मनको खोजी गर्ने म नै हुँ; अनि मैले नै तिमीहरू हरेकलाई आफ्ना कामअनुसारको प्रतिफल दिनेछु।

Viz kapitola kopírovat




प्रकाश 2:23

Následuj nás:

Reklamy


Reklamy