प्रकाश 2:21 - पवित्र बाइबल21 मैले उसलाई आफ्नो हृदय परिवर्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर ऊ परिवर्त्तन हुन चाहाँदिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारबाट पश्चात्ताप गर्न इन्कार गरी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यसलाई आफ्नो पाप छोडेर मन फर्काउन मैले मौका दिएको छु। तर त्यसले व्यभिचार गर्न छोड्दैछोड्दिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मैले त्यसलाई आफ्नो यौन अनैतिकताबाट पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्चात्ताप गर्नै चाहिन। Viz kapitola |