Online Bible

- Reklamy -




प्रकाश 2:19 - पवित्र बाइबल

19 “तिमीहरूले के गरेका छौ मलाई थाहा छ। म तिमीहरूको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरूले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गर्दैछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्‍वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्‍ला काम अघिल्‍लाभन्‍दा बढ़ी छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिमीहरू के-के गर्छौ, मलाई थाहा छ। तिमीहरूले गरेको प्रेम, विश्‍वास, सेवा र स्‍थिर भएर बसेको कुरा म सबै जान्‍दछु। पहिलेभन्दा तिमीहरू अहिलेचाहिँ धेरै सेवा गर्छौ भन्‍ने पनि मलाई याद छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिम्रा कामहरू, तिम्रो प्रेम र विश्‍वास, तिम्रो सेवा र लगनशीलता; अनि मलाई यो पनि थाहा छ, कि तिमीले पहिलेभन्दा अहिले बढी काम गर्दैछौ।

Viz kapitola kopírovat




प्रकाश 2:19

Následuj nás:

Reklamy


Reklamy