प्रकाश 2:18 - पवित्र बाइबल18 “थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख: “परमेश्वरका पुत्रले यी कुराहरू भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरूलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अनि थिआटीराको मण्डलीका दूतलाई यो लेख: यी कुरा परमेश्वरको पुत्रले भन्दछ, जसका आँखा आगोका ज्वालाजस्ता, जसका पाउ टल्काइराखेको काँसाजस्ता छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “थिआटीरामा भएको मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “आगोजस्तो बल्ने आँखा र खारेर टल्कने पित्तलजस्तो चम्कने पाउ भएका परमेश्वरका पुत्रले यसो भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “थिआटीरामा भएको मण्डलीका दूतलाई लेख: यी परमेश्वरका पुत्रका वचनहरू हुन्, जसका आँखा आगोका ज्वालाझैँ, र जसका पाउहरू टल्काइराखेको काँसझैँ छन्। Viz kapitola |