Online Bible

- Reklamy -




प्रकाश 2:17 - पवित्र बाइबल

17 “जसले सुन्नुसक्छ मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ। “म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई म गुप्‍त-मन्‍नको केही भाग दिनेछु, र म त्‍यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्‍थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन! “जसले जित्‍छ, म तिनीहरूलाई गुप्‍तमा रहेको मन्‍न दिनेछु। म तिनीहरूलाई एउटा सेतो ढुङ्गा पनि दिन्‍छु, जसमा एक नयाँ नाउँ लेखिएको हुन्‍छ। यो सेतो ढुङ्गा पाउनेले मात्र यो नाउँ जान्‍दछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म लुकाइराखेको मन्‍न दिनेछु। म त्यसलाई नयाँ नाम लेखिएको एउटा सेतो पत्थर पनि दिनेछु, जसलाई पाउनेले मात्र जान्‍नेछ।

Viz kapitola kopírovat




प्रकाश 2:17

Následuj nás:

Reklamy


Reklamy