Online Bible

- Reklamy -




प्रकाश 2:16 - पवित्र बाइबल

16 यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसकारण पश्‍चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यी पापहरू छोड र मन फर्काओ, नत्र म तिमीकहाँ चाँडै आउनेछु र मेरा मुखबाट निस्‍कने तरवारले ती दुष्‍ट काम गर्ने मानिसहरूसित लड्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण पश्‍चात्ताप गर! नत्रता म चाँडै तिमीकहाँ आएर मेरो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु।

Viz kapitola kopírovat




प्रकाश 2:16

Následuj nás:

Reklamy


Reklamy