प्रकाश 2:12 - पवित्र बाइबल12 “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख: “जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि पर्गाममका मण्डलीका दूतलाई यो लेख: यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्दछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “पर्गामममा भएको मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग धारिलो दुईधारे तरवार छ, उहाँले यसो भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “पर्गामममा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जससित धारिलो दुईधारे तरवार छ। Viz kapitola |