प्रकाश 2:11 - पवित्र बाइबल11 “जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युदेखि केही हानि हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! “जसले जित्छ, उसलाई दोस्रो मृत्युले केही हानि गर्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जसको कान छ, त्यसले सुनोस्; पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युले कुनै किसिमले हानि गर्नेछैन। Viz kapitola |