प्रकाश 2:1 - पवित्र बाइबल1 “एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेखः “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिड्नेछन्, तिमीहरूलाई यी कुराहरू भनिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एफिससका मण्डलीका दूतलाई यो लेख: यी कुरा सात वटा तारा आफ्नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानका बीचमा हिँड्नेले भन्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “एफिससमा भएको मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: सात वटा तारा “आफ्नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानको बीचमा हिँड्नेले यसो भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “एफिससमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले आफ्नो दाहिने हातमा सात वटा ताराहरू पक्रेर राख्नुभएको छ; अनि जो सात वटा सुनका सामदानहरूका बीचमा हिँड्नुहुन्छ। Viz kapitola |