Online Bible

- Reklamy -




प्रकाश 19:8 - पवित्र बाइबल

8 बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो। मलमल चम्किलो र सफा थियो।” (उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 चहकिलो र स्‍वच्‍छ मलमलको वस्‍त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्‍त्र सन्‍तहरूका धार्मिक कार्य हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 लगाउनका लागि तिनलाई सफा चम्‍कने वस्‍त्र दिइएको छ।” सफा वस्‍त्रचाहिँ परमेश्‍वरका भक्तहरूका असल काम हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ।

Viz kapitola kopírovat




प्रकाश 19:8

Následuj nás:

Reklamy


Reklamy