Online Bible

- Reklamy -




प्रकाश 19:6 - पवित्र बाइबल

6 त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें: “हल्लेलूयाह। हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ माहा-शक्तिशाली हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसपछि एउटा ठूलो भीड़को सोरजस्‍तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्‍तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसपछि मानिसको ठूलो घुइँचोको सोर वा पानीको छाँगाको आवाज जस्‍तो र बादलमा गड्‌याङ-गुडुङ‌को गर्जनजस्‍तो आवाजले यसो भनेको मैले सुनें: “परमेश्‍वरको प्रशंसा होस्! हाम्रा प्रभु सर्वशक्तिमान् परमेश्‍वर महाराजा हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्‍लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले राज्य गर्नुहुन्छ,

Viz kapitola kopírovat




प्रकाश 19:6

Následuj nás:

Reklamy


Reklamy