प्रकाश 19:5 - पवित्र बाइबल5 त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो, “तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर! तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “हाम्रा परमेश्वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्दछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सिंहासनबाट एउटा ठूलो सोरमा यसो भनेको सुनियो, “परमेश्वरका सेवक हो, उहाँलाई मान्नेहरू, साना-ठूला सबैले उहाँको जयजयकार गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरू हो, तिमीहरू जो उहाँसित डराउँछौ, अर्थात् साना र ठूलाहरू दुवै, हाम्रा परमेश्वरलाई प्रशंसा गर।” Viz kapitola |