प्रकाश 19:21 - पवित्र बाइबल21 तिनीहरूका सेनाहरू घोड-सवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरूले पेट भरुन्जेल ती शवहरू खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्जेल खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनि तिनीहरूका सेना चाहिँ घोडामाथि सवारी हुनेको मुखबाट निस्केको तरवारले मारिए। चराहरूले ती सबैका लाश खाएर अघाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए; अनि सबै चराहरूले तिनीहरूको मासु लुछ्दै खाए र अघाए। Viz kapitola |