प्रकाश 19:19 - पवित्र बाइबल19 त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरू देखें। तिनीहरूका सेनाहरू घोड़-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “तब त्यो जनावर र संसारका राजा आ-आफ्ना सेना लिएर सेता घोडामा सवारी हुनेको र उहाँका सेनाहरूको विरोधमा लडाइँ गर्न जम्मा भएका मैले देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब मैले त्यो पशु, पृथ्वीका राजाहरू, र तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखेँ। Viz kapitola |