प्रकाश 19:16 - पवित्र बाइबल16 तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो: राजाहरूका राजा अनि प्रभुहरूका प्रभु Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँको लुगा र उहाँको तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भन्ने नाउँ लेखिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ: राजाहरूका राजा र प्रभुहरूका प्रभु। Viz kapitola |