Online Bible

- Reklamy -




प्रकाश 19:14 - पवित्र बाइबल

14 स्वर्गका सेनाहरू तिनलाई पछ्याइ रहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 स्‍वर्गका सेनाहरू सेता र स्‍वच्‍छ मलमलका वस्‍त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सेता घोडामा चढेका र सफा सेता लुगा लाएका स्‍वर्गका सेनाहरू उहाँका पछि-पछि लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 सेता घोडाहरूमा सवार भएका, मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए।

Viz kapitola kopírovat




प्रकाश 19:14

Následuj nás:

Reklamy


Reklamy