Online Bible

- Reklamy -




प्रकाश 19:13 - पवित्र बाइबल

13 तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उहाँले लाउनुभएको लुगा रगतले भरिएको थियो। उहाँको नाउँचाहिँ “परमेश्‍वरको वचन” हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्‍वरको वचन हो।

Viz kapitola kopírovat




प्रकाश 19:13

Následuj nás:

Reklamy


Reklamy