Online Bible

- Reklamy -




प्रकाश 19:1 - पवित्र बाइबल

1 तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए, “हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि मैले स्‍वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्‍तो सुनें, “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसपछि स्‍वर्गमा मानिसहरूको ठूलो घुइँचोको आवाज जस्‍तो यसो भनेको मैले सुनें, “परमेश्‍वरको प्रशंसा होस्! उद्धार, सम्‍मान् र अधिकार परमेश्‍वरकै हुन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्;

Viz kapitola kopírovat




प्रकाश 19:1

Následuj nás:

Reklamy


Reklamy