Online Bible

- Reklamy -




प्रकाश 18:8 - पवित्र बाइबल

8 यसर्थ यी कष्टहरू उमाथि आउनेछन्, मृत्यु, शोक, अनि अनिकाल, किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ, जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 ‘यसकारण एकै दिनमा त्‍यसमाथि विपत्तिहरू आउनेछन्‌— मृत्‍यु, शोक र अनिकाल। आगोले त्‍यो भस्‍म पारिनेछे, किनकि त्‍यसको इन्‍साफ गर्ने परमप्रभु परमेश्‍वर शक्तिशाली हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसैले एकै दिनमा त्‍यसमाथि विपत्ति, शोक, रोग, अनिकाल आइपर्नेछ र त्‍यसलाई आगोले डढाउनेछ किनभने त्‍यसलाई न्‍याय गर्ने परमेश्‍वर शक्तिशाली हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्: मृत्यु, शोक र अनिकाल। त्यो आगोद्वारा भस्म पारिनेछ; किनकि त्यसलाई न्याय गर्ने परमप्रभु परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ।

Viz kapitola kopírovat




प्रकाश 18:8

Následuj nás:

Reklamy


Reklamy