Online Bible

- Reklamy -




प्रकाश 18:6 - पवित्र बाइबल

6 उसले जस्तो गरेकी थिई, ठीक त्यही गर, यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ। उसले अरूलाई जस्तो दाखरस तयार पारेकी थिई, त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसले जे गरेकी थिई त्‍यही त्‍यसलाई देओ, त्‍यसले गरेका कामको दोबर त्‍यसलाई फर्काइदेओ त्‍यसले प्‍यालामा जे भरेकी थिई, त्‍यसको दोबर कड़ा हुने गरी त्‍यसलाई देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरूलाई त्‍यसले जे-जस्‍तो गरेकी छे, त्‍यसलाई त्‍यस्‍तै गर। तिमीहरूलाई त्‍यसले जेजति गरेकी छे, त्‍यसलाई त्‍यसको दुई गुणा बढी फर्काइदेओ। तिमीहरूका लागि त्‍यसले तयार गरेकी मद्यभन्दा दुई गुणा कडा मद्य त्‍यसको कचौरामा भरिदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसले जे गरेकी थिई, त्यसलाई त्यही फर्काइदेओ; त्यसले जे गरेकी छ, त्यो दोबर गरी त्यसलाई देओ। त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोबर हुने गरी त्यसलाई देओ।

Viz kapitola kopírovat




प्रकाश 18:6

Následuj nás:

Reklamy


Reklamy