प्रकाश 18:5 - पवित्र बाइबल5 त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ। त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 किनभने त्यसका पापको थाक आकाशसम्म पुगेको छ र परमेश्वरले त्यसका सबै दुष्ट कामलाई याद गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्; अनि परमेश्वरले त्यसका अपराधहरू सम्झनुभएको छ। Viz kapitola |