प्रकाश 18:24 - पवित्र बाइबल24 अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्, तिनीहरूको रगतको दोषी छ बेबिलोन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बेबिलोनले सजाय पाएको छ किनभने अगमवक्ता र परमेश्वरका सबै भक्तहरूको रगत त्यसै सहरमा बगाएको पाइयो। पृथ्वीमा मारिएका सबैको रगत यसै सहरमा पाइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्वरका पवित्र जनहरू, र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।” Viz kapitola |