प्रकाश 18:23 - पवित्र बाइबल23 तेरोमा बत्तीको ज्योति फेरि कहिल्यै चम्कने छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए, समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 बत्तीको उज्यालो तँमा कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्यै सुनिनेछैन। किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्त्रतन्त्रले जाति-जातिहरू ठगिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 बत्तीको उज्यालो अबदेखि तँमा चम्कनेछैन र दुलहा-दुलहीका सोर तँमा सुनिनेछैन। पृथ्वी भरिका व्यापारीहरूमा तेरा व्यापारीहरू सबैभन्दा धनी थिए र तेरा सबै झूटा जादूगरीले तैँले संसारका सबै मानिसहरूलाई छक्याइस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए। Viz kapitola |