प्रकाश 18:2 - पवित्र बाइबल2 त्यो स्वर्गदूत जोडले करायो, “उसको संहार भयो! बेबिलोन महानगर संहार भयो! ऊ अशुद्ध आत्माको बासस्थान बनियो। ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो। ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले जोडले यसो भनेर कराए, “ध्वंश भयो! त्यो ठूलो बेबिलोन ध्वंश भयो! अब शैतानका भूतहरू र अशुद्ध आत्माहरू र अनेक घिनलाग्दा र फोहोरी पक्षी त्यहाँ बस्छन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले ठूलो सोरमा यसो भनेर कराए: “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ; अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ। Viz kapitola |