प्रकाश 18:17 - पवित्र बाइबल17 यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’ “प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनभने एकै घड़ीमा यति धेरै धन नष्ट भएको छ।” हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढ़ै उभिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एकै घण्टामा त्यसले सबै गुमाई।” जहाजका कप्तानहरू, यात्रीहरू, नावीकहरू र समुद्रमा काम गरी पेट पाल्नेहरू सबैले टाढै उभिएर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 एकै घण्टामा यति धेरै सम्पत्ति नष्ट भए!’ “जहाजको हरेक सेनापति, र जहाजबाट यात्रा गर्ने सबै यात्रीहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू टाढा उभिनेछन्। Viz kapitola |