Online Bible

- Reklamy -




प्रकाश 18:16 - पवित्र बाइबल

16 तिनीहरूले भन्नेछन्: ‘कष्ट! कष्ट महानगरलाई, ऊ मिहीन मलमल, बैजनी, अनि रातो बस्त्रको पहिरनमा थिई। ऊ सुन, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “हाय! हाय! त्‍यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्‍त्र लगाएर सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “यो सहरको निम्‍ति कस्‍तो डरलाग्‍दो समय आयो!” यसले असल सुती कपडा, बैजनी र सिँन्‍दुरे रङ्गका वस्‍त्रहरू लगाउँथी अनि सुन, बहुमूल्‍य रत्‍न र मोतीको गहना लाउँथी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 र चिच्याउँदै यसो भन्‍नेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसले मसिनो मलमलको कपडा, बैजनी र चहकिलो रातो रङ्गको वस्त्र लगाएर सुनको चमक, बहुमूल्य पत्थर र मोतीहरू पहिरेकी थिई!

Viz kapitola kopírovat




प्रकाश 18:16

Následuj nás:

Reklamy


Reklamy