Online Bible

- Reklamy -




प्रकाश 18:15 - पवित्र बाइबल

15 “ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू रुनेछन् अनि शोक गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यी सामानका व्‍यापारीहरू जसले त्‍यस नगरीमा व्‍यापार गरेर धन कमाएका थिए, त्‍यसमाथि परिआउने यातनाको डरले टाढ़ै उभिएर यसो भन्‍दै तिनीहरू ठूलो सोरले रुनेछन्‌ र विलाप गर्नेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यस सहरमा व्‍यापार गरी धनी भएका व्‍यापारीहरू टाढै खडा हुनेछन्, कारण तिनीहरू त्‍यसको डरलाग्‍दो विपत्तिदेखि डराउँछन्। तिनीहरूले विलाप गर्दै यसो भनेर कराउनेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यी चीजहरू बेचेर त्यसबाट धनसम्पत्ति कमाउने ती व्यापारीहरू त्यसको यातनामा भयभीत भएर टाढै उभिनेछन्। तिनीहरू रुँदै, विलाप गर्दै,

Viz kapitola kopírovat




प्रकाश 18:15

Následuj nás:

Reklamy


Reklamy