प्रकाश 18:1 - पवित्र बाइबल1 तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्वी उज्यालो भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसपछि स्वर्गबाट ओर्लिरहेका अर्का एउटा स्वर्गदूत मैले देखें। उनको ठूलो अधिकार थियो र उनको तेजले सारा पृथ्वी उज्यालो भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसपछि मैले अर्को स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनीसित ठूलो अख्तियार थियो; अनि तिनको वैभवले पृथ्वी उज्यालो भयो। Viz kapitola |