प्रकाश 17:7 - पवित्र बाइबल7 तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि ऊ चढेको पशुको जसको सातवटा टाउको अनि दशवटा सींङ छ गुप्ती अर्थ बताउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब ती स्वर्गदूतले मलाई भने, “तिमी किन अचम्म मान्दछौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दश सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तिमी किन छक्क पर्यौ?” स्वर्गदूतले मलाई सोधे। “त्यो स्त्री र त्यसलाई बोक्ने सात टाउका र दश सिङ भएको जनावरको रहस्यको अर्थ म तिमीलाई बताउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब ती स्वर्गदूतले मलाई भने: “तिमी किन चकित पर्छौ? म तिमीलाई त्यस स्त्री र त्यसलाई बोकेर हिँड्ने त्यो सात शिर र दश सिङ भएको पशुको रहस्य बताइदिनेछु। Viz kapitola |