Online Bible

- Reklamy -




प्रकाश 17:6 - पवित्र बाइबल

6 मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरू अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरूको रगत पिएर मातेकी थिई। जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनि मैले त्‍यस स्‍त्रीलाई सन्‍तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्‍यसलाई देखेर म साह्रै अचम्‍मित भएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमेश्‍वरका भक्त र येशूका विश्‍वासी साक्षीहरूका रगत पिएर त्‍यो स्‍त्री मातेकी थिई। त्‍यसलाई देखेर म छक्‍क परें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मैले त्यस स्त्रीलाई सन्तहरूको रगतले अर्थात् येशूको गवाही दिनेहरूका रगतले मात्तिएकी देखेँ। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ।

Viz kapitola kopírovat




प्रकाश 17:6

Následuj nás:

Reklamy


Reklamy