Online Bible

- Reklamy -




प्रकाश 17:5 - पवित्र बाइबल

5 उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो: महान बेविलोन वेश्याहरूकी आमा अनि पृथ्वीका दुष्ट कुराहरूको जननी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान्‌ बेबिलोन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एउटा गुप्‍त अर्थ भएको नाउँ त्‍यसको निधारमा लेखिएको थियो, “महा-बेबिलोन, संसारका सबै वेश्‍या र घिनलाग्‍दा काम गर्नेहरूकी आमा!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसको निधारमा लेखिएको नाम एउटा रहस्य थियो: पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा, महान् बेबिलोन।

Viz kapitola kopírovat




प्रकाश 17:5

Následuj nás:

Reklamy


Reklamy