Online Bible

- Reklamy -




प्रकाश 17:3 - पवित्र बाइबल

3 तब त्यो स्वर्गदूतले मलाई बोकेर मरुभूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी स्त्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउँहरूले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउँको अनि दशवटा सीङ्गहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि तिनले मलाई आत्‍मामा बोकेर एउटा उजाड-स्‍थानभित्र लगे। त्‍यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्‍वर-निन्‍दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब म पवित्र आत्‍माले भरपूर भएँ र स्‍वर्गदूतले मलाई उजाड-स्थानमा लगे। रातो जन्‍तुमाथि चढेकी एउटी स्‍त्री मैले त्‍यहाँ देखें। त्‍यस जनावरका सात टाउका र दश वटा सिङ थिए र परमेश्‍वरलाई अपमान गर्ने नाउँहरू त्‍यसको जिउमा सबैतिर लेखिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब त्यस स्वर्गदूतले मलाई आत्माद्वारा एउटा उजाडस्थानमा लगे। त्यहाँ मैले एउटी स्त्रीलाई ईश्‍वरनिन्दाहरूको नामले भरिएको, सात शिर र दश सिङहरू भएको एउटा रातो पशुमाथि बसिरहेकी देखेँ।

Viz kapitola kopírovat




प्रकाश 17:3

Následuj nás:

Reklamy


Reklamy