Online Bible

- Reklamy -




प्रकाश 17:2 - पवित्र बाइबल

2 पृथ्वीका राजाहरूले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरू उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यससँग पृथ्‍वीका राजाहरूले व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका बासिन्‍दाहरू त्‍यसका व्‍यभिचारको मद्यले मातेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 संसारका राजाहरूले त्‍योसित गएर व्‍यभिचार गर्थे र संसारका मानिसहरू जाँडले मातेजस्‍तो त्‍यो वेश्‍यासँगको व्‍यभिचारमा मातिरहेका थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यससित पृथ्वीका राजाहरूले व्यभिचार गरे, र त्यसको व्यभिचारको मद्यले पृथ्वीका बासिन्दाहरू मात्तिए।”

Viz kapitola kopírovat




प्रकाश 17:2

Následuj nás:

Reklamy


Reklamy